Thursday, October 16, 2008

कोशी तर्दै गर्दा















यसपालीको दशैंमा घर जांदा २ पटक कोशी तर्नु पर्‍यो । एकपटक सप्तरीको कञ्चनपुर हुदैं उदयपुरको ठोक्सिल्ला रामपुर भएर चतारा घाटमा निस्किइयो । अनि धरान हुदैं झापा घर गइयो । फर्केर आउदां सुनसरीको लौकही हुदैं भण्टाबारी भएर नेपालगञ्ज फकिइयो । कोशी तर्दा रमाइलो भयो तर हिडाई र त्यहांको उर्वर जमिन बालुवा भएको दृष्य दुखद थियो ।